काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु भएको छ । परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ...
बुटवल । बुटवलका केही मासुपसलमा मनपरी गरेको पाइएको छ। बुटवल उपमहानगरपालिकाले बुधबार नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको,...
रुपन्देही । आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार तथा दलका नेताहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी रुपन्देही क्षेत्र नं. २ अन्तरगत (क) बाट प्रदेश सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत...
बुटवल । रुपन्देहीव्यापार संघमा आवद्ध खुद्रातथा किराना एवं फिड्स तथा दाना व्यवसायीहरुको वृहत भेलाले वस्तुगत उपसमितिहरु गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले गोपाल कुमार प्रधानको संयोजकत्वमा...
बुटवल । चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटि सो गरिएको छ । असोज ३० गते मंगलबार तिलोत्तमा स्थित मणिग्राम ४ नम्बरमा चलचित्र देखाइएको हो । विहान र दिउँसो गरि दुई...
हेटौंडा – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । आइतबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा डाक्टर सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरेका हुन् ।...
बुटवल । मोफसल दौडाहामा हिडेको परदेशी २ को टोली बुटवलमा छ । काठमान्डौदेखि चितवन हुँदै नेपालगंजमा आफ्नो भ्रमण सकेको टोली बुटवलमा आएर कलेज तथा पत्रकार एबम दर्शक भेटी असोज २६ गते रिलिज हुने फिल्मबारे निमन्त्रणा गरेका छन्। बिहानैबाट कलेजमा बिद्यार्थीसंग भेटेका कलाकारहरुले दिउसो चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा फिल्मबारे बताएका हुन् ।...
काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी...