प्रतिनिधि सभाको बैठक आज बस्दै

खबरपथ संवाददाता
२६ फाल्गुन २०७७, बुधबार ०७:४५

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रतिनिधि सभा पुनर्स्थापना पश्चात फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो। उक्त बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध जनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु