पूर्व माओवादीबाट को-को बने एमालेका केन्द्रीय सदस्य ?

खबरपथ संवाददाता
२८ फाल्गुन २०७७, शुक्रबार १९:५६

काठमाण्डौं ।  प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र ब्युँतिएपछि पनि आफूलाई साथ दिएर माओवादीमा नफर्किएका २३ जनालाई एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य बनाएका छन् । बालुवाटारमा शुक्रबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनित गरेको हो।

यी हुन् ओली समूह एमालेमा मनोनित भएका माओवादी केन्द्रका पूर्वनेताहरू :

१.रामबहादुर थापा

२.टोपबहादुर रायमाझी

३.लेखराज भट्ट

४. मणिचन्द्र थापा

५. प्रभु साह

६. टंक आङबुहाङ

७.पासाङ शेर्पा

८.ज्वाला शाह

९.टेकबहादुर बलमपाखी

१०.कमल चौंलागाईं

११.मनोज थापा

१२.विषमलाल अधिकारी

१३.लीलालबहादुर थापा

१४.दधिराम न्यौपाने

१५.गिरधरि लाल

१६.झपट बोहोरा

१७. दावा लामा

१८.चन्द्रबहादुर खड्का

१९.डम्बर बिष्ट

२०.गौरीशंकर चौधरी

२१.नवीन रोक्का

२२.धर्मराज रेग्मी

२३.दिनेश पन्थी

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु