त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्डसँग पराजित

खबरपथ संवाददाता
७ बैशाख २०७८, मंगलवार १७:०९

काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्ड्स संग भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ ।

नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जित पछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु