
प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद विस्तार, गृहमन्त्रीमा खगराज अधिकारी
खबरपथ संवाददाता
२७ जेष्ठ २०७८, बिहीबार १५:००

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहिबार) मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपाका नेताहरूलाई समेटेर एक राज्यमन्त्री सहित आठ जना मन्त्री थप गर्दे बिहिबार २५ सदस्यीय मन्त्रिमण्डल बनाउनु भएको हो ।यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
अपराह्न चार बजे शितलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणको तयारी रहेको छ ।