राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त

खबरपथ संवाददाता
१२ श्रावण २०७८, मंगलवार २०:३३

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. पौडेललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी  आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बू नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु