लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा ५७ जना विभुषित (सूचीसहित)
खबरपथ संवाददाता
३ आश्विन २०७८, आईतवार १४:१९
बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा ५७ जनालाई प्रदेश पदकले विभुषित गर्ने भएको छ । सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिश अनुसार १० वटा विभिन्न विधाका पदकबाट विभुषित हुनेहरुको नाम घोषणा गरेको हो । पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिनेछ ।