
कांग्रेस महाधिवेशन :तिलोत्तमाको सभापतिमा हरिलाल पाण्डे बिजयी

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सभापतिमा हरिलाल पाण्डे विजयी भएका छन् । देउवा पक्षका पाण्डेले १७४ मत प्राप्त गरी विजयी भएका हुन । उनले प्रतिस्पर्धी नारायण न्यौपानेलाई २ मतले हराएका छन् ।
तिलाेत्तमा नगरमा प्राप्त मतको विवरण यस्तो छ :-