पान बुट्टे चोली सार्वजनिक

खबरपथ संवाददाता
११ जेष्ठ २०८०, बिहीबार ०७:०८

काठमाडौं । आधुनिक गीत पान बुट्टे चोली सार्वजनिक भएको छ । गीतकार दिनेश खड्काको शब्द रहेको गीतमा चर्चित गायिका अस्मिता अधिकारी र गायक अर्जुन मिश्रको स्वर रहेको छ । गीतमा संगीत भर्ने काम गायक मिश्रले गरेका छन् ।
अस्मिता अधिकारी अफिसियल नामक युट्यूव मार्फत गीत सार्वजनिक गरिएको छ । गीतमा सुनिल परियारको संगीत संयोजन रहेको छ भने वान डिवी मार्फत अडियो तयार पारिएको हो । भिडियोको छायांकन तथा सम्पादन कृष्ण पाण्डेले गरेका छन् ।

गीत हेर्नका लागि तलको लिंकमा जानुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*