सुन चाँदी दुबैको बढयो मुल्य

खबरपथ संवाददाता
१८ पुष २०८१, बिहीबार ११:२३

काठमाडौ। सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

बुधवार १ लाख ५१ हजारमा कारोबार भएको थियो।

उता, चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु