
प्रतिनिधि सभाको बैठक आजपनि बस्दै
खबरपथ संवाददाता
२८ फाल्गुन २०८१, बुधबार ०७:३६

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।