माओवादीको तराई अभियान बारावाट फेरि सुरू

खबरपथ संवाददाता
५ चैत्र २०८१, बुधबार २१:२७

बारा । नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पुनः सुरु भएको छ ।

अध्यक्ष प्रचण्डसहितको अभियान टिमलाई बाराको सिमरामा स्वागत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु