एकैदिन ३६ सय बढयो सुनको मुल्य

खबरपथ संवाददाता
४ बैशाख २०८२, बिहीबार २०:३२

काठमाडौं, ४ बैशाख । सुनको मुल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ ।

जस अनुसार बिहिवार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा १९६० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु