राष्ट्रपतिद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

खबरपथ संवाददाता
२ भाद्र २०७८, बुधबार २१:२४

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्नु भएको छ । मंगलबार सरकारले अध्यादेश ल्याएको थियो ।

कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने जारी अध्यादेशमा व्यवस्था रहको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यस्तो अध्यादेश जारी भए प्रतिवाद गर्ने चेतावनी दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*