लुम्बिनी प्रदेश राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार विजयी

खबरपथ संवाददाता
१२ माघ २०७८, बुधबार १८:०८

बुटवल । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् । उनीहरूले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*