बुटवलको मेयरमा एमालेबाट ८ जनाको नाम सिफारिस

खबरपथ संवाददाता
२९ चैत्र २०७८, मंगलवार २३:१४

बुटवल । नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयर पदमा ८ जनाको नाम सिफारिस गरेको छ । एमाले उपमहानगर कमिटीको बैठकले ३ जना केन्द्रीय सदस्यसहित ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो ।

नगर प्रमुखको उम्मेदवारका हालका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*