जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने

खबरपथ संवाददाता
१५ जेष्ठ २०७९, आईतवार १७:१९

काठमाडौं । सरकारले उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैै उक्त कुरा बताएका हुन् ।

‘उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने छ,’ मन्त्री शर्माले भने, ‘उद्योग सञ्चालनको लागि ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने व्यवस्था मिलाइने छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*