बागमती प्रदेश : प्याज र लसुनमा १ रुपैयाँ अनुदान

खबरपथ संवाददाता
२ असार २०७९, बिहीबार १३:२६

हेटौडा । बागमती प्रदेश सरकारले प्याज र लसुन उत्पादन गर्ने किसानलाई प्रतिकिलोमा अनुदान दिने भएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बजेटमार्फत सो अनुदान दिने घोषणा गरेका हुन । ‘प्याज र लसुनको प्रवर्द्धनका लागि १० क्विन्टल भन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिकिलो एक रुपैयाका दरले अनुदान दिइनेछ, उनले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*