राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

खबरपथ संवाददाता
७ जेष्ठ २०८१, सोमबार २२:२६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति दुख व्यक्त गरेका छन् ।

राष्ट्र्पति पौडेलले राष्ट्रपति रायसी र गृहमन्त्री हुसेन अमीर-अब्दुल्लाहियनको निधनमा दुख व्यक्त गरेका हुन् ।

उनले शोकसन्तप्त परिवारहरू र इरानको सरकार र जनताप्रति हाम्रो हार्दिक समवेदना व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*