बिधुुत चुुहावट नियन्त्रणमा ग्रीड महाशाखाको जोड
२६ चैत्र , बुुटवल । नेपाल बिधुुत प्राधीकरण बुुटवल ग्रीड महाशाखाले बिधुुतीय सुुरक्षा दिबशका अबशरमा बिभीन्न बिधुुतीय सुुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ । नेपाल बिधुुत प्राधीकरणले चुुहावट नियन्त्रण गर्नलाई निशुुल्क मिटर बितरण गरी बिधुुत चुुहावटलाई ब्यबस्थीत गर्न लागेका बेलामा बुुटवल ग्रिड महाशाखाले एक कार्यम्रमको आयोजना गरी बिधुुत चुुहावटलाई न्युुनीकरण गर्ने प्रयासको थालनी गरेको छ ।
ग्रिड महाशाखाले बिधुुतीय सुुरक्षा, चुुहावट नियन्त्रण र किफायती उपयोग, बिकाश र सम्बृद्धीको लागी भन्ने मुुल नाराको साथमा बिधुुतीय सुुरक्षा दिबश सम्पन्न गरेको छ । सुुरक्षा दिबशका अबसरमा कर्मचारी बिचमा अन्तकृया समेत सम्पन्न गरेको हो।
नेपाल बिधुुत प्राधीकरणको तथ्यांक अनुुशार बिगत ७ बर्ष यता ११८ जाना भन्दा बढी कर्मचारीले ज्यान गुुमाउनुु परेको तथा बिधुुत चुुहावट १५ प्रतीशत रहेको अबस्थामा यि सबै सुुरक्षा र चुुहावट नियन्त्रणका बिषयमा छलफल भएको थियो। कार्यक्रममा बुुटवल ग्रीड महाशाखाका प्रमुुख श्रीराम पोख्रेलले जनताको सेवामा कुुनै कसर बाकी नराख्न र बिधुुतीय सुुरक्षा अपनाउन पर्ने भन्दै आफ्ना कर्मचारीलाई कामको शिलसिलामा सतर्क रहन आग्रह गर्नुुभयो।
कार्यक्रममा नेपाल बिधुुत प्राधीकरण कर्मचारी युुनीयन प्रदेश ५ का सचीब टेक बुुढा लेखापाल प्रकाश भुुसाल लगायतले बिधुुतीय सुुरक्षा सम्बन्धी आफ्ना भनाई राख्नुुभएको थियो। आज देशैभरका बिधुुत कार्यालयहरुमा बिधुुतीय सुुरक्षा दिबश मनाईएको थियो।