बडादसैँको लागी नयाँ बसपार्कमा घर फर्किनेहरुको चहलपहल

खबरपथ संवाददाता
१७ आश्विन २०८१, बिहीबार १२:०३

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै दसै मनाउन राजधानी छाड्नेको चहलपहल सुरु भएको छ । विभिन्न कामका लागी राजधानीमा रहेकाहरु दसैं सुरु भएसंगै घर फर्किन थालेका हुन । विजया दशमी आजबाट सुरु भए संगै विधालयहरुमा बिदा  भएपछि बालाजु नयाँ बसपार्कमा गाउँ फर्कनेहरुको चहलपहल बढेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*