आजदेखि सरकारी कार्यालय खुले

खबरपथ संवाददाता
२९ आश्विन २०८१, मंगलवार ०८:१७

काठमाडौं । दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो ।

आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*