विश्व पर्यटन दिवस अवसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
१० आश्विन २०७६, शुक्रबार १८:४१

बुटवल। विश्व पर्यटन दिवस २०१९ को अवसरमा नेपाल युवा परिषद् , लियो क्लव अफ बुटवल सिद्धबाबा र दारी गाङ् को संयुक्त आयोजनामा सिद्धबाबा मन्दिर प्राङगनमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम नेपाल युवा परिषदका रुपन्देही सम्योजक महेस अधिकारीको अध्यक्षता, बुटवल  वडा. न. २ का अध्यक्ष रमेश प्रसाद नेपालको प्रमुख अथित्य्ता, सिद्धबाबा धामका अध्यक्ष श्री लब कुश श्रेष्ठ को विशिष्ट अथित्य्ता  , सिद्धबाबाका  बरिष्ठ पुजारी यमलाल उपाध्याय ,  लियो आयाश खान (Region-10 coordinator, Leo District Council 325 B2, Nepal ) , लियो बरुण घिमिरे,  लियो क्लव अफ बुटवल सिद्धबाबा अध्यक्ष  लियो खेम थापा,  लियो क्लव अफ बुटवल सिद्धबाबा अध्यक्ष सल्लाहकार  महेश अधिकारी, नेपाल युवा परिषद् संयोजक गणेश पन्थ र दारी गाङ संयोजकको अथित्यतामा सम्पन्न भएको थियो ।  लियो बरुन घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रममा सरसफाइ पश्चात् सरसफाइका सामाग्रीहरु  मन्दिर सन्चालन समितिलाइ हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*