बरिष्ठ नेता पौडेलद्वारा ८६ वर्षीय भाउजूको हातबाट टीका ग्रहण

खबरपथ संवाददाता
२२ आश्विन २०७६, बुधबार ०९:००

काठमाडौं ।  नेपालीहरूको महान चाड बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी नेपालीहरूले आफ्ना मान्यजनबाट टीका तथा जमरा थापेर मनाईरहेका छन् ।
यसैबीच नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भाउजू विष्णुमायाको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन्।
दशैंको शुभ साइतमा उनले ८६ वर्षीय भाउजु विष्णुमायाको हातबाट दशैंको टीका थापेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*