श्रद्धालुद्धारा अस्ताउँदो सूर्यलाई अर्घ्य

खबरपथ संवाददाता
१६ कार्तिक २०७६, शनिबार २०:४०

धनुषा । छठ पर्व अन्तर्गत शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । जनकपुरमा छठ पर्वका पोखरी र जलासय लगायतका स्थान बेहुलीझै सिंगारिएको छ । जिल्लाका विभिन्न स्थानका नदी र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत शनिबार साँझ सूर्यलाई अर्घ्य दिए । जनकपुरको गंगासागर लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*