सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

खबरपथ संवाददाता
१७ कार्तिक २०७६, आईतवार २०:३०

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेश प्रमुखहरूलाई पद मुक्त गरेकी छिन ।

मन्त्रिपरिषद्को आइतबारको बैठकबाट सिफारिस भए अनुसार राष्ट्रपति भण्डारीले उनीहरूलाई पद मुक्त गरेको राष्ट्रपतिको कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*