सुनचाँदीको मुल्यमा बृद्धि

खबरपथ संवाददाता
२४ कार्तिक २०७६, आईतवार १५:३४

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनको मुल्यमा बृद्धि भएको छ । आइतबार सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*