सुनको मुल्य बढ्याे

खबरपथ संवाददाता
२ पुष २०७६, बुधबार १२:०७

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलको ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलमा एक सय रुपौयाँ बढेर ७१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजाबी सुनको पनि तोलामा एक सय रुपौयाँ बढेर तोलाको ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने तोलाको आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*