नेपालमा थप १४ जनामा कोरोना पुष्टि, स‌ंक्रमित संख्या ३० पुग्यो

खबरपथ संवाददाता
५ बैशाख २०७७, शुक्रबार २०:३३

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन थप १४ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । ति मध्य उदयपुरमा १२ जना र चितवनमा २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*