नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुुग्यो

खबरपथ संवाददाता
१३ बैशाख २०७७, शनिबार ०९:०१

बुटवल । नेपालमा थप एक जना कोरोना संक्रमित भेटिएका छन । शुक्रवार बिपि कोइराला स्वास्थ्य बिज्ञानको प्रयोगशालामा भएको परिक्षणमा झापाका ६२ बर्षिय पुरुष संक्रमित भएको पुुष्टी भएको छ । उनी अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना निको भएका छ्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*