लियो क्लब अफ बुटवल सिद्धबाबामा नयाँ नेतृत्व चयन

खबरपथ संवाददाता
१७ बैशाख २०७७, बुधबार ०९:१३

बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबाको बर्ष २०२० र २१ नेतृत्व लियो प्रबिण पौडेलले गर्ने भएका छन् । क्लबको  मंगलबार अनलाईन मार्फत भएको ११ औं अधिवेशनबाट लियो बर्ष २०२० र २१ को लागि ८६।२१५५ समर्थनमा पौडेल अध्यक्ष मा चयन भएका हुन । बर्ष २०१७ र १८ मा सदस्य बाट क्लब मा जोडीएका पौडेल निकै कम समयमा निर्देशक , सचिव हुँदै अध्यक्ष हुन सफल भएका हुन।

क्लबमा प्रथम उपाध्यक्ष लियो मन्जु कुवंर चयन भएकी छिन् भने , सचिवको जिम्मेवार लियो नारायण गैरे ९उज्जवल० ले पाएका छन् । क्लबको कोषाध्यक्ष मा लियो दिनेश भन्डारी चयन भएका छन् ।
लियो बर्ष २०२० र २१ का सम्पूर्ण पदाधिकारी मंगलबार कै ११ औं सभाबाट निम्न अनुसार चयन भएका छन् ,
दृतीय उपाध्यक्ष मा लियो शुनील गुप्ता , तृतीय लियो सन्दीप शर्मा , सह सचिव लियो प्रसन्न राज श्रेष्ठ , सह कोषाध्यक्ष लियो प्राणेश पौड्याल , सचेतक लियो बसन्त रिजाल, पि । आर। व लियो बिवेक सापकोटा , ट्यामर लियो निशान भन्डारी , य्म । डी लियो शुभम सागर महत , निर्देशकहरु लियो सुनिता पन्त, लियो बिपिन पान्डे र लियो सिर्जना बेलबासे चयन भएका छन्।
समाजमा बुटवल सिद्धबाबाले निकै प्रशंशनिय ईतिहास बोकेको हुदाँ सोही ईतिहासलाई कायम राख्न पौडेल लाई निकै चुनौती कार्य हुनेछ। सम्पूर्ण निर्वाचित पदाधिकारी हरु लाई बधाई तथा सफल कार्यकाल कोे शुभकामना ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*