नेपालमा कारोना संक्रमितको सख्या ५७ पुुग्यो

खबरपथ संवाददाता
१७ बैशाख २०७७, बुधबार १५:५४

काठमाण्डौं । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार हाल सम्म नेपालमा कोरोना संक्रमितको सख्या ५७ पुुगेको छ । बुधबार थप तिन जनामा कोरोना पुुष्टी भएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रबत्ता डा. विकास देवकोटाले पर्सा जिल्लाका ४६ बर्षिय पुरुष र बारा जिल्लाका ३१ र ४३ बर्षिय पुरुषमा कोरोना पुुष्टी भएको बताउनु भएको छ ।  उनिहरुको सब टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो ।
जस मध्य १६ जना पूर्णरुपमा स्वस्थ भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*