नेपालमा थप दुई जनामा कोरोना पुष्टी, संक्रमित ५९ पुुग्यो

खबरपथ संवाददाता
१९ बैशाख २०७७, शुक्रबार १७:११

बुटवल ।  नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ जना पुगेका छन ।  जस मध्य १६ जना निको भई घर फर्किसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*