२ महिने शिशुसहित थप १७ जनामा कोरोना पुुष्टी

खबरपथ संवाददाता
२४ बैशाख २०७७, बुधबार १७:१७

बुटवल । नेपालमा बुधबार थप १७ जना कोरोना संक्रमित भेटिएका छन् । राष्टिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परिक्षणमा पर्साका १७ जनामा कारोना पुुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पुुष्टी गरेको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमीतको संख्या ९९ पुुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकास देवकोटाका अनुसार थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन् ति मध्य १० जना पुरुष र सात जना महिला रहेका छन् । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*