नेपालमा थप एक जनामा कोरोना पुुष्टी, संक्रमण १०२ पुुुुगे

खबरपथ संवाददाता
२६ बैशाख २०७७, शुक्रबार १७:५२

बुटवल । नेपालमा थप एक जनामा कोरोना भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परिक्षणका क्रममा १६ बर्षिय पुरुषमा संक्रमण भेटिएको हो ।

यस संगै मुलुकमा संक्रमितको संख्या १०२ पुुगेको छ । जस मध्य ३० जना निको भैसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*