नेपालमा संक्रमितको संख्या ११० पुुग्यो

खबरपथ संवाददाता
२८ बैशाख २०७७, आईतवार ०७:१७

बुटवल । शनिबार एकैदिन मात्र नेपालमा ८ जनामा कोरोना भाइरस भेटिएको छ । उनीहरुमध्ये चार जना उदयपुरको भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ११० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*