नेपालमा संक्रमितको संख्या १२१ पुुग्यो

खबरपथ संवाददाता
२९ बैशाख २०७७, सोमबार १५:२०

बुटवल । नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो ।
यस संगै नेपालमा कारोना संक्रमितको संख्या १२१ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*