नेपालमा संक्रमितको संख्या २४५ – स्वास्थ्य मन्त्रालय

खबरपथ संवाददाता
१ जेष्ठ २०७७, बिहीबार १३:१७

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिवश दोहोरिएको भन्दै आँकडा सच्याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*