थप ६ जनामा कोरोना पुुष्टी, मुलुकभर २७३ पुुग्यो

खबरपथ संवाददाता
३ जेष्ठ २०७७, शनिबार ११:३२

बुटवल । नेपालमा शनिवार थप ६ जनामा कोरोना पुुष्टी भएको छ । यस संगै मुलुकभर कारोना संक्रमितको संख्या २७३ पुुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार राष्टिय जनस्वास्थ प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।
कारोना पुुष्टी भएकाहरु बर्दियाका १ , सिराहाका १, पर्साका २ , सर्लाही १ र चितवनका १ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*