लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

खबरपथ संवाददाता
४ जेष्ठ २०७७, आईतवार २१:३२

काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । बैठकको कोरोना रोकथामका लागी लकडाउन नै उपयुक्त कदम भएको ठहर रहेको थियो । यस अछि थपिएको लकडाउनको अवधी जेष्ठ ५ मा सकिदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*