लकडाउन जेष्ठ ३२ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

खबरपथ संवाददाता
१७ जेष्ठ २०७७, शनिबार २२:०२

बुटवल । सरकारले जारी लकडाउन जेष्ठ ३२ गते सम्म लम्ब्याउने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेष्ठ ३२ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । त्यस्तैगरी बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*