राप्रपाको वडा समीति पुर्नगठन

खबरपथ संवाददाता
२ श्रावण २०७७, शुक्रबार १२:४४

लुम्बिनी । राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्पन्न भेलाले लुम्बिनी साास्कृतिक नगरपालिका वडा नं. ११ स्थित अब्दुल सत्तार शेषको अध्यक्षतामा २३ सदस्यस्सीय वडा समिती गठन गरेको छ ।
नवगठित समितीको उपाध्यक्ष जलालुद्दीन मुसलमान, अब्दुल रउफ खान,सचिव सुरेन्द्र प्रसाद चौधरी, सहसचिव सन्तोष प्रसाद मुराउ तथा कोषाध्यक्षमा बबिता माली रहेकी छन ।
समितीका सदस्यहरुमा वारिसअली मुसलमान, कोदई मुराउ लगायत अन्य रहेको सो पार्टीले जनाएको छ ।
सो अवसरमा नवगठित वडा समितीका पदाधिकारीहरुलाई राप्रपा केन्द्रिय सदस्य ताहिरअलि, गंगाराम जयसवाल , जिल्ला सदस्य नाजिर अलि, प्रवासी नेपाली एकता समाज यूएईका उपाध्यक्ष मनोज जयसवाल लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*