कथा व्यास पण्डित पुरूषोत्तम बस्यालको पहिलो सार्वजनिक

 चक्रपाणी डुम्रे
१२ भाद्र २०७७, शुक्रबार २१:२८

बुटवल ।  प्रसिद्ध कथा व्यास पुरूषोत्तम बस्यालको पहिलो भजन सार्वजनिक भएको छ । “राधा कृष्ण ” नामक भजन शुक्रबार युटुव मार्फत सार्वजनिक गरिएको हो । जसमा शव्द ,संगीत तथा स्वर पुरूसोत्तम बस्यालको नै रहेको छ भने छायांकन ,निर्देशन र सम्पादन मनिस बस्यालले नै गर्नु भएको छ । उक्त भजन श्रीनगर फिल्मिस प्रोडक्सन प्रा. ली. को प्रस्तुतिमा बजारमा ल्याइएको बस्यालले जानकारी दिनु भयो । जसमा सबिन, सपना , स्वाभाव,कुलचन्द्र ,मन्जु , लक्ष्मी ,किरण , बिन्दु ,सुस्मिता , वर्षा, अनु लगायतको अभिनय रहेको छ । भक्ति परक उक्त भजनमा भगवान श्रीकृष्णका लीलालाई समेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*