बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

खबरपथ संवाददाता
१४ भाद्र २०७७, आईतवार १४:०४

बुटवल । बुटवल उपमहानगरपालिकामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ५ का ६७ बर्षिय पुरुषको मृत्यु भएको हो । मधुमेह, ज्वरो, श्वासप्रश्वासमा समस्या , मुटुरोगको समस्या रहेको उहाँको भदौ १४ गते कोरोना पुष्टि भएको थियो ।
आईतबार बिहान देखि अस्पतालको फिभर क्लिनिकको आईसोलेशनमा उपचारत उहाँको मध्यान्ह १२ः३० मा मृत्यु भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*