बुटवलका थप ११ प्रहरीमा कोरोना पुष्टी

खबरपथ संवाददाता
१६ भाद्र २०७७, मंगलवार १२:१०

बुटवल । बुटवलमा थप ११ जना प्रहरीमा कोरोना पुष्टी भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका २४ जना प्रहरीको स्वाब संकलन गरेर पिसिआरका लागी पठाईएकोमा १९ जना मध्य ११ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको र ५ जनाको रिपोर्ट आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

यो संगै इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ । संक्रमितहरु बुटवलको कोरिया नेपाल टेक्निकल इन्स्टिच्युटको आइसोलेशनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*