स्वास्थ्यमन्त्री ढकाल होमक्वारेन्टिनमा

खबरपथ संवाददाता
२१ भाद्र २०७७, आईतवार १९:२६

कठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बस्नुभएको छ। परिवारका एक सदस्यलाई संक्रमण देखिएपछि मन्त्री ढकाल तीन दिनअघि देखि होम क्वारेन्टिनमा बस्नुभएको स्रोतले बताएको छ ।
मन्त्री ढकालले होमक्वारेन्टिनबाटै मन्त्रालयको काम हेरिरहेको पनि बताउनुभएको छ । उहाँ स्वास्थ्यकर्मीको सुझावका आधारमा बाहिर निस्किने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*