डा. खतिवडा प्रधानमन्त्रीको बिशेष आर्थिक सल्लाहकारमा नियुक्त

खबरपथ संवाददाता
३० भाद्र २०७७, मंगलवार २०:१३

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको बिशेष आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्री स्तरीय सुविधा पाउने गरी बिशेष सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बन्नु भएका खतिवडाले कार्यकाल सकिएपछि गत भदौ १९ गते राजीनामा दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*