लुम्बिनी प्रादेशिक अस्पतालका मेसुमा कोरोना संक्रमण पुष्टि

खबरपथ संवाददाता
८ आश्विन २०७७, बिहीबार २०:१२

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा राजेन्द्र खनालले सामाजिक सञ्जाल फेसबुकमा आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिँदै आफुसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित स्थानमा बस्न र लक्षण देखिए अस्पातालको फिवर क्लिनिकमा आएर पिसिआर जाँच गर्न आग्रह गर्नुभएको छ ।

उहाँले अस्पतालमा आमनागरिकको स्वास्थ्य सेवामा खट्दै गर्दा कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै आफु छिट्टै निको भएर पुन सेवामा फर्किने बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*