८ बुँदे सहमती पछि डा. केसीले तोडे अनसन

खबरपथ संवाददाता
२५ आश्विन २०७७, आईतवार ११:०५

काठमाण्डौं । अनशनरत डा. गोबिन्द केसीले १९ औ आमरण अनशन त्रिबि शिक्षण अस्पतालका सफाई कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर तोड्नुभएको छ । सरकार संग शनिवार राती ८ बुँदे सहमती भए पछि डा.केसीले २८ औं दिनमा अनशन तोड्नु भएको हो ।

डा.केसीले चिकित्सा सुधारका विभिन्न ६ बुँदे माग राख्दै गत २९ भदौ देखि जुम्लाबाट १९ औं पटकको अनशन शुरु गर्नुभएको थियो । उहाँलाई जुम्लाबाट आठौं दिनमा काठमाण्डौं ल्याईएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*