नवनियुक्त अर्थमन्त्री पौडेलद्धारा पदभार ग्रहण

खबरपथ संवाददाता
२९ आश्विन २०७७, बिहीबार १९:४५

काठमाण्डौं । नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले आज पदभार सम्हाल्नु भएको छ । बिहिबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पौडेलले पदभार सम्हाल्नु भएको हो । उहाँले पदभार सम्हाल्नु अघि उहाँसहित तिन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्धयादेवि भण्डारीद्धारा पद तथा गोपनियताको सपथ लिनुभएको थियो । नेकपाका महासचिव समेत रहनु भएको पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*